Tuesday, August 31, 2010

लेप्चा र खतिवडालाई विदाई



अगस्ट ११ तालिक दमक स्थित कारितासको कार्यालयमा कारितास नेपाल अन्तर्गत युवा मैत्री केन्द्रका कार्यक्रम संयोजक फादर पिटर जोङ लेप्चाको कार्यकाल समाप्त भएपछि उत्त स्थानमा विभिन्न संस्थाका कर्मचारीको सहभागीता थियो । उनीहरूको साथमा झापा र मोरङका सात शिविरमा कलाकर्मीहरू ।
युवा मैत्री केन्द्रस“गै शिविरका युवाहरूलाई खेलकुद सामाजिक उत्तरदायित्व अन्य सृजनात्मक कार्यमा अग्रसर गराउन विर्गत ३ वर्ष देखि लेप्चा सो केन्द्रमा लागिपर्दै आएका थिए । उक्त विदाई कार्यक्रममा कारितास नेपालका फादर अमलराजले फादर पिटर जोङ लेप्चाको बारेमा बोलेका थिए । लेप्चा एक संगीतकमी हुन् ।
आफूले आफ्नो कार्यकालमा सायद राम्ररी र जिम्मेवारी निभाइएछु भन्ने लाग्छ ।’ लेप्चाले भने–‘यो विदाईमा मलाई एउटै कुरामा दुख छ, त्यो भनेको राम्रो साथी भाइ ।’ युनाएचसीआरका दमक प्रमुख रैनावति, स्रष्टा प्रकाश आङदम्बे, याम थुलुङ र सातवटै शिविरका युवा मैत्री केन्द्रका प्रमुखहरूले उनलाई विदाई गरेका थिए ।
जुलाई २७ तारिकका दिन भुटानी शरणार्थी शिविर शनिश्चरेको इफाका भुटानले भुटानी चित्रकार नवल खतिवडालाई विदाई गरेको थियो । प्रमुख आथित्य डीवी सारुको प्रमुख आथिथ्य तथा देऊकुमार राई सञ्चालनमा कार्यक्रम भएकोहोव । ण् हाल शनिश्चरेशिविरका उनी अस्टे«लिया पुर्नवास भैसकेका छन ।

No comments:

Post a Comment